आगामी निर्वाचनमा माओवादीले बहुमत ल्याउँछ : अध्यक्ष प्रचण्ड

रौतहट, ४ मङ्सिर (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०६४ मा जस्तै आगामी निर्वाचनमा माओवादी पार्टीले जित हासिल गर्ने दाबी गर्नुभएको छ । रौतहटको कटहरिया बजारमा नेकपा (माओवादी केन्द्र)द्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गर्नुभएको हो । उहाँले मधेसी समुदायको अधिकार संविधानमा सुरक्षित गर्न पनि आफू […]

Continue Reading

लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्थायी राजधानी देउखुरीमा

देउखुरी, २ कात्तिक (रासस) लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशका महत्वपूर्ण नयाँ काम थालनी गर्दा तीन वटा कुरालाई आधारस्तम्भ बनाइएको बताउनुभयो । ‘समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेश’ भन्ने नाराका साथ यो वर्षदेखि आफ्ना सम्पूर्ण प्रादेशिक गतिविधि अगाडि लैजाने निर्णय गरेको मुख्यमन्त्री केसीको भनाइ छ । आज लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रेस […]

Continue Reading

सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

काठमाडौँ, ३ कात्तिक (रासस) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुश भएको छ […]

Continue Reading

अनशनरत भूपू गोर्खा सैनिकको तत्काल जीवन रक्षा गर्न अन्तरिम आदेश

काठमाडौँ, ३ भदौ रासस सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज विभिन्न माग राख्दै अनसनरत नेपाली नागरिक धनबहादुर गुरुङ, ज्ञानराज राई र पुष्पा राना घलेसमेतको जीवन रक्षार्थ जे जो […]

Continue Reading

राजनीतिक दलसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित

काठमाडौँ, ३ भदौ (रासस) : बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ । राजपत्रमा नियमावली प्रकाशनमा आएपछि बुधबार दल दर्ताका लागि निवेदन दिएका नेकपा एमाले(समाजवादी) र जसपा (लोकतान्त्रिक)का लागि दल दर्ताको मार्ग प्रशस्त भएको छ । […]

Continue Reading

कर्णालीको गरिबी अन्त्यका लागि लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, ३ भदौ (रासस) अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासविना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकाले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading