निराजन महर्जनले यो सिजन पनि थ्रीस्टारबाट खेल्ने

काठमाडौँ, ३ भदौ (रासस) : फुल ब्याक निराजन महर्जनले यो सिजन पनि थ्रीस्टारबाट खेल्ने भएका छन्। उनी र थ्रीस्टारबीच यो सिजनका लागि सम्झौता नवीकरण भएको छ। नेपालको उमेर समूहका टिमबाट खेलिसकेका उनी सन् २०१८ मा थ्रीस्टारको यु-१८ टिमका कप्तान थिए। सिजनका लागि थ्रीस्टारले खेलाडीसँग सम्झौता गर्ने क्रम जारी राखेको छ। कारोबार मापक नेप्से परिसूचक आज […]

Continue Reading